काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मन्त्रालय वा अन्तर्गतका निकायबाट स्वीकृत भएका वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालयले बुधबार आयोजना गरेको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना बमोजिमका बाँकी काम समयमै सम्पन्न गर्न