काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आर्थिक अनुसासनमा अब्बल देखिएका छन् । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको २ आर्थिक वर्षको खर्च विवरण अनुसार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालको तुलनामा प्रधानमन्त्री ओलीले २ करोड ६ लाख ६४ हजार ३५३ रूपैयाँ कम खर्च गरेको उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ मा प्रधानमन्त्री