१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

पूर्वाधार विकासले नेपाली अर्थतन्त्रलाई नयाँ उचाइमा लैजान्छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समाजलाई नराकात्मक चिन्तनबाट मुक्त बनाउनुपर्ने बताए । सकारात्मक विचार र चिन्तनले मात्र समाजलाई समृद्ध बनाउन सक्ने भएकाले सवैले नकारात्मक विचार त्यागेर समृद्ध समाज बनाउने तर्फ ध्यान दिनुपर्ने बताए। सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले आइतबार ललितपुरमा आयोजना गरेको अक्षलोक साहित्यिक पत्रिका लोकार्पण तथा