काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। घुस लेनदेनसम्बन्धी अडियो सार्वजनिक भई चौतर्फी आलोचना बढेपछि उनले मंगलबार राजीनामा दिएका हुन्। सार्वजनिक अडियो अनुसार, गुप्ताले गत पुस–माघ महिनातिर काम गरिदिने आश्वासन दिँदै केही रकम समेत स्वीकार गरिसकेको आरोप छ। अडियोमा मुख्यतः कास्कीको भूमि आयोगको अध्यक्ष