काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले एक वर्षको अवधिमा उल्लेखनीय नीतिगत सुधारसँगै भौतिक पूर्वाधारको विकास, विद्युत् उत्पादन तथा अन्तरदेशीय व्यापारमा महत्वपूर्ण प्रगति हासिल गरेको बताएका छन्। मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री खड्काले सो कुरा बताएका हुन्। उनले सार्वजनिक गरेको कार्यसम्पादन