३१ आश्विन २०८३, शनिबार

अर्थ राजनीति

जलवायु परिवर्तन र कूटनीतिक एजेन्डा बोकेर परराष्ट्रमन्त्री खनाल फिजी र अस्ट्रेलिया प्रस्थान गर्दै

जलवायु परिवर्तनका असर र हिमाली सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा मुखरित गर्न परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार फिजी, टुभालु र अस्ट्रेलियाको कूटनीतिक भ्रमणमा निस्कनुहुने भएको छ। काठमाडाैँ । जलवायु परिवर्तनको मारमा परेका हिमाली राष्ट्रका पीडा र एजेन्डालाई विश्व समुदायसामु दृढताका साथ राख्न नेपाल सक्रिय बन्न पुगेको छ। यसैक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी