काठमाडौं । नाडा अटोमोबाइल एसोसिएशनकी केन्द्रीय सदस्य यमुना श्रेष्ठले विद्युती सवारीका लागि स्पष्ट नीति आवश्यक रहेको बताइ्न । सामेक्स इंककी प्रबन्ध निर्देशक समेत रहेको श्रेष्ठले अगामी बजेटमार्फत विद्युतीय सवारीमा सरकारले स्थिर नीति लिनुपर्ने बताइन् । नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल एशोसियसन अफ नेपालको सहकार्यमा आयोजना गरिएको ‘इलेक्ट्रिक मोबिलिटी