अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

उद्योग वाणिज्य महासंघ निर्वाचन: बस्तुगत तर्फको मतगणना सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ मतदान सकिएसंगै गणना सुरु भएको छ । निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार बस्तुगत तर्फकाे मत गणना सुरु गरिएको हो । महासंघका आगामी नेतृत्व चयनका लागि बुधवार मतदान भएको थियो । काठमाडौं प्रज्ञाप्रतिष्ठान मतदान विहान १० बजेदेखि सुरु भएको थियो । निर्वाचन अधिकृत लिलामणी पौडेलकाअनुसार