काठमाडौँ । नेपालमा हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा संघीय राजधानी काठमाडौं यतिबेला सुनसान बन्दै गएको छ भने सहरका प्रमुख नाकाहरूमा मानिसहरूको अभूतपूर्व सागर उर्लिएको छ। आफ्नो भविष्यको फैसला गर्ने एउटा अमूल्य मत खसाल्नका लागि हजारौँ नागरिकहरू काठमाडौँको कोलाहल छोडेर आ–आफ्नो थातथलो फर्कने क्रम आज उत्कर्षमा पुगेको हो। विशेष