१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

रोकियो युद्ध, रोकिएन धम्की : समझदारीमा हस्ताक्षरपछि पनि पश्चिम एसियामा किन कायम छ संशय ?

अमेरिका र इरानका राष्ट्रपतिद्वारा युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर, तर सम्झौता उल्लङ्घन भए पुनः बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की। काठमाडौँ । अमेरिका र इरानले आफ्ना राष्ट्रपतिहरूद्वारा हस्ताक्षरित अन्तरिम सम्झौताको पूर्ण पाठ सार्वजनिक गरेका छन्। बुधबार सार्वजनिक गरिएको यस सम्झौताले दुई देशबीच जारी युद्धलाई अन्त्य गर्ने लक्ष्य राखेको छ। तर,