अर्थ राजनीति « Arthapath.com
८ असार २०८३, सोमबार

अर्थ राजनीति

आयात प्रतिबन्धलाई निरन्तरता र शिक्षा क्षेत्रका लागि ऋण लिने सहित यी हुन मन्त्रीपरिषद्का १५ निर्णय

काठमाडौं । संघ र प्रदेशको निर्वाचन नजिकिदैं गर्दा सरकारले विभिन्न निर्णय गरी रहेको छ । असोज २८ गते बसेको मन्त्री परिषद्को बैठकले १५ बुदे निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय दिएपछि सरकारले