काठमाडौं । आगामी बुधवार हुने नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार सुकुन्तलाल हिराचनको लागि नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गर्ने भएको छ । निर्माण व्यवसायी महासंघमा दुई कार्यकाल अध्यक्ष, दुई कार्यकाल महासचिवको जिम्मेवारी समेत पुरा गरेका हिराचनका आवश्यक सहयोग र समन्वय गर्ने भएको हो । हिराचनले महासंघको वस्तुगत