अर्थ राजनीति « Arthapath.com
८ असार २०८३, सोमबार

अर्थ राजनीति

सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एशियाली विकास बैंकलाई नेपालको निजि क्षेत्रलाइ प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन् । एशियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषासंग कुराकानी गर्दै मन्त्रि शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए । उनले भने –“निजि क्षेत्र नेपालको आर्थिक