अर्थ राजनीति « Arthapath.com
८ असार २०८३, सोमबार

अर्थ राजनीति

बजेट पचाउन पहिरो नै नजाने ठाउँमा तटबन्धन निर्माण

काठमाडौं । छायाँनाथ रारा नगरपालिका–२ ससुराली डाँडामा पुर्वाधार कार्यालयले पहिरो रोक्ने भन्दै तटबन्धन निर्माण गरेको छ । तर, ससुराली डाँडामा न त कतैबाट पहिरो आउने अवस्था छ न त यो डाडो पहिरिएर कतै जाने सम्भावना नै छ । बजेट पचाउने दाउमा ससुराली डाँडामा पुर्वाधार कार्यालयको मिलोमतोमा तटबन्धन निर्माण गरिएको छ