२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

जिल्ला नगर उपाध्यक्षमा सुर कृष्ण वैध बिजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । यति बेला जिल्ला नगर तर्फको उपाध्यक्ष पदको मत गणना भईसकेको छ । महासंघ निर्वाचन समितिका अनुसार जिल्ला नगर तर्फको उपाध्यक्षमा सुर कृष्ण वैध विजयी बनेका छन् । जिल्ला नगर तर्फ कुल ११७ मत खसेको थियो । सोमध्ये निर्वाचित उपाध्यक्ष