प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले निर्वाचनअघि नै सम्पन्न गर्ने सूचीमा राखेका दर्जन काम विवादास्पद छन्, यसका लागि अर्थमन्त्री शर्मालाई नै अघि सारिएको हो, अर्थमन्त्रीमा पुनर्नियुक्ति भएको २० औं दिन सोमबार त्यस्तै एउटा विवादास्पद प्रक्रिया अघि बढाइएको छ काठमाडौँ । बजेटको अघिल्लो मध्यरात अनधिकृत व्यक्तिलाई सिंहदरबार बोलाएर करका दर हेरफेर