काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत आज भइरहेको मतदानमा मध्याह्न १२ बजेसम्म देशभर करिब १८ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार देशभरका विभिन्न मतदान केन्द्रहरूबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार हालसम्म ३१ लाख ६३ हजार ७३६ मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। आयोगका अनुसार बिहान ७