काठमाडाैं। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य बागलुङ र सल्यान दुवै जिल्लामा आज शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने भएको छ। बिहान बसेका छुट्टाछुट्टै सर्वदलीय बैठकले मतगणना प्रक्रिया अगाडि बढाउने निर्णय गरेका हुन्। बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले क्षेत्र नं. १ र २ दुवैको मतगणना कार्य ११