अर्थ राजनीति « Arthapath.com
६ असार २०८३, शनिबार

अर्थ राजनीति

निर्यात ८२.९ प्रतिशत बढ्यो, आयात ३८.६ प्रतिशत बढेर १३०८ अर्ब ७३ करोड रुपैयाँ

काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनाको अवधिमा कुल बस्तुको निर्यात ८२.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०७८–७९ को ८ महिनाको अवधिमा कुल बस्तुको निर्यात ८२.९ प्रतिशत बढेर १४७ अर्ब ७५ करोड रुपैयाँ पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात