अर्थ राजनीति « Arthapath.com
६ असार २०८३, शनिबार

अर्थ राजनीति

प्रधानमन्त्री देउवा भारत भ्रमण जाँदा राँगा खरिदको प्रस्ताव !

काठमाडौं । नेपाल सरकारले भारतबाट राँगा खरिद गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट मुर्रा जातको राँगा खरिद गर्ने प्रस्ताव गरेको हो । नेपालमा दूध उत्पादकत्व र उत्पादन वृद्धिका लागि भारतबाट मुर्रा जातको राँगा खरिद गर्न लागिएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएका