काठकाडौं । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गरिएका छन् । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलन गरेर उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् ।