अर्थ राजनीति « Arthapath.com
१३ पुष २०७७, सोमबार

अर्थ राजनीति

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी

काठमाडौँ । सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको जनाएके छ ।अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन । उहाँका अनुसार आवश्यक मर्मत,