अर्थ राजनीति « Arthapath.com
२१ पुष २०७७, मंगलवार

अर्थ राजनीति

अपि पावरले बनाउने ४ मेगावाट चन्द्रनिगाहपूर सौर्य उर्जाका लागि बैंक अफ काठमाण्डूले २५ करोड लगानी गर्ने

४ मेगावाट चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न तथा हकप्रद शेयर बिक्रि काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ४ मेगावाट क्षमताको चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजना निर्माण गर्न लाग्ने स्रोत जुटाएको छ । उक्त आयोजना निर्माण गर्न कुल लागतको ७५ प्रतिशतले हुने २४.७५ करोड रुपैयाँ बैंक अफ काठमाडौं लिमिटेडले बैंक