अर्थ राजनीति « Arthapath.com
६ असार २०८३, शनिबार

अर्थ राजनीति

जिसस मकवानपुरले अभिभावकको भुमिका निर्वाह गरेको छ: रघुनाथ खुलाल

मकवानपुर । मकवानपुरका स्थानीय तहका प्रमुख–उपप्रमुखहरुले वितेको ५ वर्षमा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले अभिभावकाको भुमिका निर्वाह गरेको बताएका छन् । सोमबार जिसस मकवानपुरद्धारा आयोजित स्थानीय तह समन्वय बैठकमा सहभागि स्थानीय तहका प्रमुख–उप्रमुख, प्रमुख प्रशासकिय अधिकृतलगायत सहभागिहरुले मकवानपुरको समृद्धि र विकासकालागि जिसस मकवानपुरले मार्गदर्शकको रुपमा भुमिका निर्वाह गरेको बताएका हुन्