अर्थ राजनीति « Arthapath.com
६ असार २०८३, शनिबार

अर्थ राजनीति

ठेक्कापट्टामा संलग्न व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउनु संविधानको मर्म विपरित

काठमाडौं । स्थानीय तहको ठेक्कापट्टामा संलग्न व्यक्ति आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने गरी निर्वाचन आयोगले जारी गरेको निर्देशिकाप्रति नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ । आयोगको निर्देशका नेपालको संविधान २०७२ को मर्म विपरित रहेको भन्दै तत्काल संशोधन गर्न महासंघले माग गरेको छ । संविधानको धारा १७