अर्थ राजनीति « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अर्थ राजनीति

सामाजिक सुरक्षा कोषमा आवद्द नहुने रोजगारदाताप्रति कठोर निर्णय लिने चेतावनी

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्द नभएमा खाता नै रोक्का गर्ने चेतावनी सामाजिक सुरक्षा कोषले दिएको छ । बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले सामाजिक सुरक्षा कोष विरुद्द आन्दोलन र सर्वाेच्च अदालतमा रिट दायर गरेपछि झनै कठोर बनेको हो । सार्वेच्च अदालतका दुई न्यायाधिसबीच राय बाझिएपछि पुर्ण इजलासमा पठाउने भएको हो