अर्थ राजनीति « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अर्थ राजनीति

प्रदेश प्रमुखमा शेरचनलाई सिफारिस गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न माओवादी केन्द्रले सिफारीस गरेको छ । आज बसेको आकस्मिक स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर गएको वैशाख २० गते सीता कुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त