२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन कार्तिक २८ र २९ गते हुदै

काठमाडौं । नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ । बैठकले दलको तेश्रो राष्ट्रिय महाधिवेशन यहि कार्तिक २८–२९ गते काठमाडौमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले दलको बिधान शंशोधनको शिफारिस गर्न अधिबक्ता दयाराम कंडेलको संयोजकत्वमा केन्द्रिय सदस्यहरु गणेश कुमार