काठमाडौं । भोलिदेखि लामो दूरीको सार्वजनिक यातायात खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन गर्न दिने भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो । शुक्रबार