अर्थ राजनीति « Arthapath.com
५ आश्विन २०८०, शुक्रबार

अर्थ राजनीति

राष्ट्र बैंकको सञ्चालक समिति बैठक सकियो, के भयो निर्णय ?

काठमाडौं । शुक्रबार बसेको नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले सकिएको छ । बैठकमा अर्थमन्त्रालयका नवनियुक्त सचिव डा. कृष्णहरि पुष्करलाई संचालकको रुपमा स्वागत गरिएको छ । तर, अन्य विषयमा छलफल तथा निर्णयहरु भने नभएको हो । राष्ट्र बैंकको बोर्ड मिटिङ सेयर धितो कर्जामा लगाएको १२ करोडको हटाउने विषय निर्णय हुने