१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

बालेनको भिजन र दलको वाचाबीच ‘विज्ञ अर्थमन्त्री’को कस्तो होला अग्नीपरीक्षा ?

बालेनको नतिजामुखी ‘पपुलिज्म’ र रास्वपाको नीतिगत प्रतिवद्धतालाई सन्तुलनमा राख्दै रित्तो ढुकुटी भर्नु वाग्लेका लागि केवल अवसर मात्र होइन, एक कठोर राजनीतिक र आर्थिक अग्नीपरीक्षा समेत हो। विश्वका ३६ देशको अर्थतन्त्रको खाका कोर्ने विज्ञ हातहरूले नेपालको भुइँतहको जटिलतालाई चिर्दै जेठ १५ को बजेटमार्फत कस्तो भविष्यको मार्गचित्र कोर्लान् भन्नेमा अहिले सबैको आँखा