अर्थ राजनीति « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

अर्थ राजनीति

विधान संशोधन गर्दै एक्यानको ३६ औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३६औँ वार्षिक साधारणसभा बैशाख ४ गते शनिबार, विद्यमान कोभिड १९ को प्रकोपलाई मध्यनजर गर्दै भौतिक तथा अभौतिक रुपमा सदस्यहरुको सहभागीतामा सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल राष्ट्र बैंकका गर्भनर सिए महाप्रसाद अधिकारीको विशिष्ट आतिथ्यतामा