काठमाडौं । एउटै कम्पनीमा अध्यक्ष र संचालक विच कुरा नमिल्दा त्यहाँ भित्र भएका विवादहरु बाहिर छरपष्ट भएको छ । जनरल इन्स्योरेन्स कम्पनीको अध्यक्ष कुनाल कयल र संचालक दिपेन्द्र अग्रवालको आन्तरीक लडाइँ कम्पनीमा छरपष्ट भएको छ । आफू सञ्चालक रहेको बीमा कम्पनीको नाममा आफैले सेयर बजारमा अन्धाधुन्ध लगानी गरेको आरोपमा जनरल