काठमाडौं । २०७२ मा संविधान जारी भइसकेकाले स्थिरता आएको भन्दै राजनीतिक दल र आर्थिक क्षेत्रका अधिकारीहरूको एउटा सपना थियो— २०७७ पछिका वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि । त्यसका लागि लगातार तीन आर्थिक वर्ष २०७३/७४, २०७४/७५ र २०७५/७६ मा ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि भइरहेको आधार देखाउने गरिएको थियो । तर त्यसको ठीक