१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

२ हजार बढ्यो कर्मचारी तलव, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन विदा, यी हुन लोकोप्रिय कार्यक्रम

काठमाडौं । सरकारले थुप्रै लोकोप्रिय कार्यक्रम समेटेर बजेट प्रश्तुत गरेको छ । सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत धेरै लोकोप्रिय र चुनावी योजना समेटिएका छन । अर्थमन्त्री विष्णु पौडेलले आज प्रश्तुत गरेको बजेटमा जेष्ठ नागरिकको भत्तामा ३३ प्रतिसत बृद्धि गरी ४ हजार पुर्याइएको छ । यसअघि ३ हजार पाउँदै आएका