काठमाडौं । पेट्रोकोलको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । हालसम्म कै उच्च मूल्य कायम गर्दै नृपाल आयल निगमले मूल्य बढाएको हो । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल