काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेको र दिक्क भैसकेको बताउका छन् । दिनदिनै आफ्नो बदनाम र चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आफू दिक्क भएको पनि ओलीले बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, ‘मलाई सरकार चलाउन मनै छैन, दिक्क भइसकेँ, मलाई थप सरकार