काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ९ गतेका लागि संसद अधिवेशन बोलाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार