काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले आज बिहान ७ बजे नै मतदान केन्द्र पुगेर भोट खसालेका हुन्। अध्यक्ष घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ अन्तर्गत बौद्ध, महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्। उनी स्वयं