१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरबाट गरे मतदान

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले ललितपुर महानगरपालिकास्थित टीका विद्याश्रम माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेर आज बिहान मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री अर्यालले देशभरिको सुरक्षा व्यवस्था अत्यन्तै मजबुत र विश्वसनीय रहेको बताए। उनले ढुक्क भएर