१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

शान्तिपूर्ण निर्वाचनका लागि अपील गर्दै अनिवार्य मतदान गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आम मतदाताहरूलाई अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न विशेष आग्रह गरेकी छन्। आज बिहीबार (फागुन २१ गते) भइरहेको प्रतिनिधि सभा निर्वाचनका क्रममा सामाजिक सञ्जालमार्फत उनले यस्तो आह्वान गरेकी हुन्। फेसबुकमा सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले लेखेकी छन्, “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन