अर्थ राजनीति « Arthapath.com
८ बैशाख २०८२, सोमबार

अर्थ राजनीति

गभर्नर नियुक्तिको विवाद अदालतमा पनि अड्केको अड्क्यै, नियुक्ति प्रक्रिया लम्ब्याउने प्रयास !

काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति प्रक्रियामाथि परेको मुद्दालाई सर्वोच्च अदालतले दोस्रो दिन पनि ‘हेर्न नभ्याइने’ सूचीमा थक्याइदिएको छ । गत आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलाशमा परेको यो रिट सोमबारका लागि न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको थियो । तर यी