१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

नेपाली भाषामा पनि आयो भारतको संविधान

काठमाडौँ । मूलत: अंग्रेजी र हिन्दी भाषामा रहेको भारतको संविधान अब नेपाली भाषामा पनि उपलब्ध भएको छ । भारतका राष्ट्रपति द्रौपति मुर्मुले बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै नेपाली सहितका ९ भाषामा अनुवादित भारतीय संविधान एकसाथ जारी गरेकी हुन् । भारतले आफ्नो ७६औ संविधान दिवसका अवसरमा यी अनुदित संविधान जारी