अर्थ राजनीति « Arthapath.com
५ असार २०८३, शुक्रबार

अर्थ राजनीति

कार्की मन्त्रीपरिषदमा थपिए तिन मन्त्री, अर्थमा खनाल, उर्जामा कुलमान आउँदा गृहमा अर्यालले मारे बाजी

काठमाडाैँ । प्रधानमन्त्री भएकाे दुई दिनमै सुशीला कार्कीले मन्त्रीपरिषद विस्तार गरेकी छिन् । कार्कीले अर्थमन्त्रीमा पुर्व अर्थसचिव रामेश्वर खनाललाई नियुक्त गरेकी छिन् । अर्थमन्त्री भरतमाेहन अधिकारीकाे पालामा बजेट निर्माणमा कुरा नमिलेर सचिवबाट राजिनामा ठाेकेर बेपत्ता भएका थिए । बजेट निर्माणमा विशेष दख्खल राख्ने खनाललाई महिला प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीकाे जिम्मेवारी दिएकी