अर्थ राजनीति « Arthapath.com
५ असार २०८३, शुक्रबार

अर्थ राजनीति

अन्ततः प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। आन्दोलन सुरु गरेको दोस्रो दिन नै जेनजी आन्दोलनकारीहरुले नेपालको सत्ता कब्जा गर्ने स्थिति आएपछि प्रधानमन्त्रीले राजिनामा दिएका हुन् । प्रधानमन्त्री ओलीले राजीनामा दिएकाे उनकाे सचिवालयले पुष्टि गरेकाे हाे । ‘सम्बत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२)