अर्थ राजनीति « Arthapath.com
५ असार २०८३, शुक्रबार

अर्थ राजनीति

संसदबाटै समाधान खोज्न प्रधानसेनापतिलाई दलहरूको सुझाव, जेनजीको माग के होला ?

काठमाडौँ । यसअघि संसद्मा रहेका मुख्य दलहरू नेपाली काँग्रेस, एमाले र माओवादीले अहिलेकै सांसदबाट राजनीतिक निकास खोज्न आह्वान गरेका छन् ।  बिहीबार काँग्रेस, एमाले र माओवादीका नेताहरूले संसद् विघटन गर्न कानुनी जटिलता रहेकाले यही सांसदबाट निकास खोज्न प्रधानसेनापतिलाई आग्रह गरेका छन् ।  अहिलेकै व्यवस्था जोगाएर पनि जेनजीले उठाएका मुद्दामा सहमति