अर्थ राजनीति « Arthapath.com
५ असार २०८३, शुक्रबार

अर्थ राजनीति

खानेपानीमन्त्री यादव पनि राजीनामा दिँदै

काठमाडौं । दाेस्राे दिन पनि युवाहरूकाे प्रदर्शन चर्किएसँगै सरकारमा सहभागि मन्त्रीहरूले राजिनामा दिने क्रम जारी छ । यसैबीच खानेपानीमन्त्री प्रदीप यादवले पनि राजीनामा दिने भएका छन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएपछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिन लागेको बताएका छन् । गृहमन्त्री