काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने अफवाह फौलाइएको भनेर त्यसको खण्डन गरेको छ । सचिवालयले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै यस्ता खबरहरुको खण्डन गरेको हो । ‘अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले दबाब दिइरहेको भनि विभिन्न सञ्चारमाध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण भएको