१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच त्रिपक्षीय वार्ता आज

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी स्वरूप सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्ताका प्रतिनिधिसँग संयुक्त वार्ता गर्ने भएको छ । सरकारले आज (बुधबार) अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय बैठक आयोजना गरेको हो । बैठकमा निर्वाचनका लागि अनुकूल वातावरण बनाउने विषयमा छलफल हुनेछ । यसअघि ४