१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा अदालतले उठायो प्रश्न, कारण सहित हाजिर हुन आदेश

काठमाडौं । एक दर्जन मुलुकमा पठाइएका राजदूतहरु फिर्ता गर्ने निर्णय उपर अब सरकारले सर्वोच्च अदालतको सामना गर्नुपर्ने भएको छ । अदालतले विभिन्न ११ देशका नेपाली राजदूतहरू फिर्ता गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । यसअघि सुशीला कार्की नेतृत्वको सरकारले असोज ३० मा राजनीतिक नियुक्ति पाएका राजदूतहरुलाई